+ <string name="battery_abnormal_details_title" msgid="5469019021857291216">"ब्याट्री खपत गर्ने अनुप्रयोगहरू"</string>
+ <string name="battery_abnormal_wakelock_summary" msgid="4326186999058828831">"यन्त्रलाई सक्रिय राख्दै"</string>
+ <string name="battery_abnormal_wakeup_alarm_summary" msgid="644657277875785240">"पृष्ठभूमिमा यन्त्रलाई सक्रिय गर्दै"</string>
+ <string name="battery_abnormal_location_summary" msgid="6552797246798806002">"बारम्बार स्थानसम्बन्धी जानकारी प्राप्त गर्ने अनुरोध गर्दैछ"</string>
+ <string name="battery_abnormal_apps_summary" msgid="792553273248686972">"<xliff:g id="NUMBER">%1$d</xliff:g> अनुप्रयोगहरूले असामान्य व्यवहार देखाउँदैछन्"</string>
+ <string name="dialog_stop_title" msgid="6395127715596746479">"अनुप्रयोगलाई रोक्ने हो?"</string>
+ <string name="dialog_stop_message" product="default" msgid="4006631636646776488">"<xliff:g id="APP">%1$s</xliff:g> ले तपाईंको फोनलाई सक्रिय गरिरहने हुनाले तपाईंको यन्त्रले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्याको समाधान गर्ने प्रयास गर्न तपाईं उक्त अनुप्रयोगलाई रोक्न सक्नुहुन्छ।\n\nयो समस्या भइरहेमा ब्याट्रीको कार्यप्रदर्शनमा सुधार गर्न तपाईंले उक्त अनुप्रयोगको स्थापना रद्द गर्नुपर्ने हुनसक्छ।"</string>
+ <string name="dialog_stop_message" product="tablet" msgid="2369957934555162428">"<xliff:g id="APP">%1$s</xliff:g> ले तपाईंको ट्याब्लेटलाई सक्रिय गरिरहने हुनाले तपाईंको यन्त्रले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्याको समाधान गर्ने प्रयास गर्न तपाईं उक्त अनुप्रयोगलाई रोक्न सक्नुहुन्छ।\n\nयो समस्या भइरहेमा ब्याट्रीको कार्यप्रदर्शनमा सुधार गर्न तपाईंले उक्त अनुप्रयोगको स्थापना रद्द गर्नुपर्ने हुनसक्छ।"</string>
+ <string name="dialog_stop_message" product="device" msgid="6195430620406365292">"<xliff:g id="APP">%1$s</xliff:g> ले तपाईंको यन्त्रलाई सक्रिय गरिरहने हुनाले तपाईंको यन्त्रले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्याको समाधान गर्ने प्रयास गर्न तपाईं उक्त अनुप्रयोगलाई रोक्न सक्नुहुन्छ।\n\nयो समस्या भइरहेमा ब्याट्रीको कार्यप्रदर्शनमा सुधार गर्न तपाईंले उक्त अनुप्रयोगको स्थापना रद्द गर्नुपर्ने हुनसक्छ।"</string>
+ <string name="dialog_stop_message_wakeup_alarm" product="default" msgid="1638726742782558262">"<xliff:g id="APP_0">%1$s</xliff:g>ले तपाईंको फोनलाई सक्रिय गरिरहने हुनाले तपाईंको फोनले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्या समाधान गर्ने प्रयास गर्न तपाईं <xliff:g id="APP_1">%1$s</xliff:g>लाई रोक्न सक्नुहुन्छ।\n\nयो समस्या भइरहेमा ब्याट्रीको कार्यप्रदर्शनमा सुधार गर्न तपाईंले उक्त अनुप्रयोगको स्थापना रद्द गर्नुपर्ने हुनसक्छ।"</string>
+ <string name="dialog_stop_message_wakeup_alarm" product="tablet" msgid="8771690983566539742">"<xliff:g id="APP_0">%1$s</xliff:g>ले तपाईंको ट्याब्लेटलाई सक्रिय गरिरहने हुनाले तपाईंको ट्याब्लेटले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्या समाधान गर्ने प्रयास गर्न तपाईं <xliff:g id="APP_1">%1$s</xliff:g>लाई रोक्न सक्नुहुन्छ।\n\nयो समस्या भइरहेमा ब्याट्रीको कार्यप्रदर्शनमा सुधार गर्न तपाईंले उक्त अनुप्रयोगको स्थापना रद्द गर्नुपर्ने हुनसक्छ।"</string>
+ <string name="dialog_stop_message_wakeup_alarm" product="device" msgid="2854944538238649520">"<xliff:g id="APP_0">%1$s</xliff:g>ले तपाईंको यन्त्रलाई सक्रिय गरिरहने हुनाले तपाईंको यन्त्रले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्या समाधान गर्ने प्रयास गर्न तपाईं <xliff:g id="APP_1">%1$s</xliff:g>लाई रोक्न सक्नुहुन्छ।\n\nयो समस्या भइरहेमा ब्याट्रीको कार्यप्रदर्शनमा सुधार गर्न तपाईंले उक्त अनुप्रयोगको स्थापना रद्द गर्नुपर्ने हुनसक्छ।"</string>
+ <string name="dialog_stop_ok" msgid="2319777211264004900">"अनुप्रयोगलाई रोक्नुहोस्"</string>
+ <string name="dialog_background_check_title" msgid="6936542136153283692">"पृष्ठभूमिको प्रयोग निष्क्रिय पार्ने र अनुप्रयोगलाई रोक्ने हो?"</string>
+ <string name="dialog_background_check_message" product="default" msgid="4045827746349279563">"<xliff:g id="APP_0">%1$s</xliff:g> ले तपाईंको फोनलाई सक्रिय गरिरहने हुनाले तपाईंको फोनले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्या समाधान गर्ने प्रयासस्वरूप तपाईं <xliff:g id="APP_1">%1$s</xliff:g> लाई रोक्न र यसलाई पृष्ठभूमिमा चल्नबाट रोक्न सक्नुहुन्छ।"</string>
+ <string name="dialog_background_check_message" product="tablet" msgid="8348214419901788270">"<xliff:g id="APP_0">%1$s</xliff:g> ले तपाईंको ट्याब्लेटलाई सक्रिय गरिरहने हुनाले तपाईंको ट्याब्लेटले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्या समाधान गर्ने प्रयासस्वरूप, तपाईं <xliff:g id="APP_1">%1$s</xliff:g> लाई रोक्न र यसलाई पृष्ठभूमिमा चल्नबाट रोक्न सक्नुहुन्छ।"</string>
+ <string name="dialog_background_check_message" product="device" msgid="5847977433118915863">"<xliff:g id="APP_0">%1$s</xliff:g> ले तपाईंको यन्त्रलाई सक्रिय गरिरहने हुनाले तपाईंको यन्त्रले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्या समाधान गर्ने प्रयासस्वरूप तपाईं <xliff:g id="APP_1">%1$s</xliff:g> लाई रोक्न र यसलाई पृष्ठभूमिमा चल्नबाट रोक्न सक्नुहुन्छ।"</string>
+ <string name="dialog_background_check_ok" msgid="412876934682899659">"निष्क्रिय पार्नुहोस्"</string>
+ <string name="dialog_location_title" msgid="5888917530725874727">"स्थानसम्बन्धी जानकारीलाई निष्क्रिय पार्ने हो?"</string>
+ <string name="dialog_location_message" product="default" msgid="7774807745601479888">"<xliff:g id="APP">%1$s</xliff:g> ले तपाईं उक्त अनुप्रयोग प्रयोग नगरिरहनुभएको बेलामा पनि स्थानसम्बन्धी जानकारी प्राप्त गर्न अनुरोध गरिरहने भएकोले तपाईंको फोनले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्याको समाधान गर्न तपाईं यस फोनको स्थानसम्बन्धी जानकारी नामक विकल्पलाई निष्क्रिय पार्न सक्नुहुन्छ।"</string>
+ <string name="dialog_location_message" product="tablet" msgid="118745801732181618">"<xliff:g id="APP">%1$s</xliff:g> ले तपाईं उक्त अनुप्रयोग प्रयोग नगरिरहनुभएको बेलामा पनि स्थानसम्बन्धी जानकारी प्राप्त गर्न अनुरोध गरिरहने भएकोले तपाईंको ट्याब्लेटले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्याको समाधान गर्न तपाईं यस ट्याब्लेटको स्थानसम्बन्धी जानकारी नामक विकल्पलाई निष्क्रिय पार्नसक्नुहुन्छ।"</string>
+ <string name="dialog_location_message" product="device" msgid="6783678153382298295">"<xliff:g id="APP">%1$s</xliff:g> ले तपाईं उक्त अनुप्रयोग प्रयोग नगरिरहनुभएको बेलामा पनि स्थानसम्बन्धी जानकारी प्राप्त गर्न अनुरोध गरिरहने भएकोले तपाईंको यन्त्रले सामान्य रूपमा ब्याट्रीको व्यवस्थापन गर्न सक्दैन।\n\nयो समस्याको समाधान गर्न तपाईं यस यन्त्रको स्थानसम्बन्धी जानकारी नामक विकल्पलाई निष्क्रिय पार्न सक्नुहुन्छ।"</string>
+ <string name="dialog_location_ok" msgid="4572391197601313986">"निष्क्रिय पार्नुहोस्"</string>